ne_tq/sng/04/01.md

582 B

प्रेमिकाको प्रेमीले उनका आँखाहरूको कसरी वर्णन गर्‍यो?

घुम्टोभित्र लुकेका उनका आँखा ढुकुरजस्ता छन् ।

प्रेमिकाको प्रेमीले उनको कपालको कसरी वर्णन गर्‍यो?

उनको कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो थियो ।