ne_tq/psa/86/16.md

4 lines
374 B
Markdown

# दाऊद परमप्रभुलाई आफ्नो निम्ति के गरिदिन आग्रह गर्छन्?
दाऊद परमप्रभुलाई आफूतिर फर्कन, आफूमाथि दया गर्न, आफूलाई बल दिन र आफूलाई बचाउन भन्छन् ।