# दाऊद परमप्रभुलाई आफ्नो निम्ति के गरिदिन आग्रह गर्छन्? दाऊद परमप्रभुलाई आफूतिर फर्कन, आफूमाथि दया गर्न, आफूलाई बल दिन र आफूलाई बचाउन भन्छन् ।