ne_tq/psa/86/11.md

653 B

आफूलाई के सिकाउन दाऊद परमप्रभुलाई आग्रह गर्छन्?

आफूलाई परमप्रभुका मार्गहरू सिकाउन दाऊद परमप्रभुलाई आग्रह गर्छन् ।

परमप्रभुले दाऊदलाई सिकाउनुहुँदा के हुनेछ?

दाऊदले परमेश्‍वरको प्रशंसा गर्नेछन् र सधैं परमेश्‍वरको नाउँलाई महिमित पार्नेछन् ।