# आफूलाई के सिकाउन दाऊद परमप्रभुलाई आग्रह गर्छन्? आफूलाई परमप्रभुका मार्गहरू सिकाउन दाऊद परमप्रभुलाई आग्रह गर्छन् । # परमप्रभुले दाऊदलाई सिकाउनुहुँदा के हुनेछ? दाऊदले परमेश्‍वरको प्रशंसा गर्नेछन् र सधैं परमेश्‍वरको नाउँलाई महिमित पार्नेछन् ।