ne_tq/psa/85/08.md

8 lines
776 B
Markdown

# जब लेखकले परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्छ सो सुन्छन् तब के हुनेछ भनी लेखक भन्छन्?
परमेश्‍वरले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ ।
# परमेश्‍वरसँग कायम गर्न मानिसहरूले के गर्नुपर्छ?
परमेश्‍वरका मानिसहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुदैन ।