ne_tq/psa/85/08.md

776 B

जब लेखकले परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्छ सो सुन्छन् तब के हुनेछ भनी लेखक भन्छन्?

परमेश्‍वरले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ ।

परमेश्‍वरसँग कायम गर्न मानिसहरूले के गर्नुपर्छ?

परमेश्‍वरका मानिसहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुदैन ।