ne_tq/psa/84/11.md

12 lines
776 B
Markdown

# रमप्रभु परमेश्‍वर लेखकका लागि के हुनुहुन्छ?
परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ ।
# परमप्रभुले के दिनुहुनेछ?
परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ ।
# परमप्रभुले इमानदारितामा हिँड्‍नेहरूलाई के रोक्‍नुहुन्‍न?
परमप्रभुले इमानदारितामा हिँड्नेहरूलाई कुनै असल थोक रोक्‍नुहुन्‍न ।