ne_tq/psa/84/11.md

776 B

रमप्रभु परमेश्‍वर लेखकका लागि के हुनुहुन्छ?

परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ ।

परमप्रभुले के दिनुहुनेछ?

परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ ।

परमप्रभुले इमानदारितामा हिँड्‍नेहरूलाई के रोक्‍नुहुन्‍न?

परमप्रभुले इमानदारितामा हिँड्नेहरूलाई कुनै असल थोक रोक्‍नुहुन्‍न ।