ne_tq/psa/84/10.md

8 lines
613 B
Markdown

# परमप्रभुको चोकको एक दिन के भन्दा असल हुन्छ?
परमप्रभुको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ ।
# दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा तिनको परमेश्‍वरको मन्‍दिरको लेखक के हुनेछन्?
परमेश्‍वरको मन्‍दिरको तिनी पाले हुनेछन् ।