ne_tq/psa/84/10.md

613 B

परमप्रभुको चोकको एक दिन के भन्दा असल हुन्छ?

परमप्रभुको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ ।

दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा तिनको परमेश्‍वरको मन्‍दिरको लेखक के हुनेछन्?

परमेश्‍वरको मन्‍दिरको तिनी पाले हुनेछन् ।