ne_tq/psa/84/08.md

8 lines
670 B
Markdown

# लेखक आफ्नो प्रार्थना कसले सुनेको चाहन्छन्?
तिनी आफ्नो प्रार्थना सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले सुन्‍नुभएको चाहन्छन् ।
# लेखक आफूले भनिरहेका कुराहरू कसले सुनेको चाहन्छन्?
तिनी आफूले भनिरहेका कुराहरू याकूबका परमेश्‍वरले सुन्‍नुभएको चाहन्छन् ।