ne_tq/psa/84/08.md

670 B

लेखक आफ्नो प्रार्थना कसले सुनेको चाहन्छन्?

तिनी आफ्नो प्रार्थना सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले सुन्‍नुभएको चाहन्छन् ।

लेखक आफूले भनिरहेका कुराहरू कसले सुनेको चाहन्छन्?

तिनी आफूले भनिरहेका कुराहरू याकूबका परमेश्‍वरले सुन्‍नुभएको चाहन्छन् ।