ne_tq/psa/78/62.md

384 B

परमेश्‍वरले आफ्ना मानिसहरू कसलाई सुम्‍पिनुभयो?

उहाँले तिनीहरूलाई तरवारमा सुम्‍पिनुभयो र तिनीहरूका जवान मानिसहरूलाई आगोले भस्‍म पार्नुभयो ।