# परमेश्‍वरले आफ्ना मानिसहरू कसलाई सुम्‍पिनुभयो? उहाँले तिनीहरूलाई तरवारमा सुम्‍पिनुभयो र तिनीहरूका जवान मानिसहरूलाई आगोले भस्‍म पार्नुभयो ।