ne_tq/psa/78/38.md

494 B

परमेश्‍वरले इस्राएलका मानिसहरूलाई कसरी कृपा देखाउनुभयो?

उहाँले तिनीहरूका अधर्म क्षमा गरिदिनुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन किनभने उहाँले याद गर्नुभयो कि तिनीहरू मासुले बनेका थिए ।