# परमेश्‍वरले इस्राएलका मानिसहरूलाई कसरी कृपा देखाउनुभयो? उहाँले तिनीहरूका अधर्म क्षमा गरिदिनुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन किनभने उहाँले याद गर्नुभयो कि तिनीहरू मासुले बनेका थिए ।