ne_tq/psa/78/23.md

507 B

परमेश्‍वरमा इस्राएलले विश्‍वास नगरे तापनि उहाँले तिनीहरूका लागि कसरी जुटाउनुभयो?

परमेश्‍वरले तिनीहरूका लागि खानलाई प्रशस्त मन्‍न र मासु बर्साउनु भएर जुटाउनुभयो जसले गर्दा तिनीहरू अघाए ।