# परमेश्‍वरमा इस्राएलले विश्‍वास नगरे तापनि उहाँले तिनीहरूका लागि कसरी जुटाउनुभयो? परमेश्‍वरले तिनीहरूका लागि खानलाई प्रशस्त मन्‍न र मासु बर्साउनु भएर जुटाउनुभयो जसले गर्दा तिनीहरू अघाए ।