ne_tq/psa/145/20.md

8 lines
517 B
Markdown

# परमप्रभुलाई प्रेम गर्नेहरूको लागि उहाँले के गर्नुहुन्छ?
उहाँलाई प्रेम गर्ने सबैलाई उहाँले हेर्नुहुन्छ ।
# परमप्रभुले सबै दुष्‍टहरूलाई के गर्नुहुनेछ?
उहाँले सबै दुष्‍टहरूलाई नाश गर्नुहुनेछ ।