# परमप्रभुलाई प्रेम गर्नेहरूको लागि उहाँले के गर्नुहुन्छ? उहाँलाई प्रेम गर्ने सबैलाई उहाँले हेर्नुहुन्छ । # परमप्रभुले सबै दुष्‍टहरूलाई के गर्नुहुनेछ? उहाँले सबै दुष्‍टहरूलाई नाश गर्नुहुनेछ ।