ne_tq/oba/01/10.md

402 B

एदोम किन लाजले ढाकिने र सधैंको निम्ति नाश हुनेछ?

एदोमले आफ्‍नो भाइ याकूबलाई गरेको क्रूरताको कारणले गर्दा एदोम लाजले ढाकिने र सधैंको निम्ति नाश हुनेछ ।