# एदोम किन लाजले ढाकिने र सधैंको निम्ति नाश हुनेछ? एदोमले आफ्‍नो भाइ याकूबलाई गरेको क्रूरताको कारणले गर्दा एदोम लाजले ढाकिने र सधैंको निम्ति नाश हुनेछ ।