ne_tq/num/29/37.md

598 B

तिनीहरूले निष्‍खोट बाछा, भेडा र सातवटा एक वर्षे थुमाको अतिरिक्‍त अरू के चढाउनुपर्‍थ्यो?

तिनीहरूले निष्‍खोट साँढे, भेडा र सातवटा एक वर्षे थुमा सहित थप अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्‍थ्यो ।