तिनीहरूले निष्खोट साँढे, भेडा र सातवटा एक वर्षे थुमा सहित थप अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्थ्यो ।