ne_tq/mat/25/18.md

494 B

जब एउटा सिक्‍का पाउने नोकरको मालिक यात्रामा गए, उसले त्यस एक सिक्‍कालाई के गर्‍यो ?

त्यस एक सिक्‍का पाउने नोकरले चाहिँ जमिनमा एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहीँ लुकायो । [२५:२८]