त्यस एक सिक्का पाउने नोकरले चाहिँ जमिनमा एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहीँ लुकायो । [२५:२८]