# जब एउटा सिक्‍का पाउने नोकरको मालिक यात्रामा गए, उसले त्यस एक सिक्‍कालाई के गर्‍यो ? त्यस एक सिक्‍का पाउने नोकरले चाहिँ जमिनमा एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहीँ लुकायो । [२५:२८]