ne_tq/mat/25/16.md

566 B

जब नोकरहरूका मालिक यात्रामा गए, तब पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूले ती सिक्‍काहरूलाई के गरे ?

पाँच सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का कमायो, र दुई सिक्‍का पाउने नोकरले पनि अरू दुई सिक्‍का कमायो । [२५:१६]