ne_tq/mat/25/16.md

4 lines
566 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# जब नोकरहरूका मालिक यात्रामा गए, तब पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूले ती सिक्‍काहरूलाई के गरे ?
पाँच सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का कमायो, र दुई सिक्‍का पाउने नोकरले पनि अरू दुई सिक्‍का कमायो । [२५:१६]