ne_tq/mat/12/50.md

4 lines
514 B
Markdown

# येशूले कसलाई उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् भनेर भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि जसले उहाँको पिताको इच्छा पालन गर्छन्, तिनीहरू नै उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् । [१२:४८-५०]