ne_tq/mat/12/50.md

514 B

येशूले कसलाई उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् भनेर भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि जसले उहाँको पिताको इच्छा पालन गर्छन्, तिनीहरू नै उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् । [१२:४८-५०]