ne_tq/mat/12/44.md

4 lines
692 B
Markdown

# येशूको पुस्ता कसरी त्यो अशुद्ध आत्मा निस्केर गएको मानिसजस्तो हुनेछ ?
येशूको पुस्ता त्यो अशुद्ध आत्मा निस्केर गएको मानिसजस्तो हुनेछ किनकि त्‍यो अशुद्ध आत्मा अरू सातवटा आत्मासँग फर्कन्छ र त्‍यस मानिसको पछिल्‍लो अवस्था अगिल्‍लोभन्‍दा अझ खराब हुन्‍छ । [१२:४३-४५]