forked from WA-Catalog/ne_tq
4 lines
692 B
Markdown
4 lines
692 B
Markdown
|
# येशूको पुस्ता कसरी त्यो अशुद्ध आत्मा निस्केर गएको मानिसजस्तो हुनेछ ?
|
||
|
|
||
|
येशूको पुस्ता त्यो अशुद्ध आत्मा निस्केर गएको मानिसजस्तो हुनेछ किनकि त्यो अशुद्ध आत्मा अरू सातवटा आत्मासँग फर्कन्छ र त्यस मानिसको पछिल्लो अवस्था अगिल्लोभन्दा अझ खराब हुन्छ । [१२:४३-४५]
|