ne_tq/lev/13/46.md

714 B

अशुद्ध मानिसले आफू अशुद्ध हो भनी अरूहरूलाई थाहा दिन के गर्नुपर्छ?

अशुद्ध मानिसले च्‍यातिएका झुत्रो लुगा लगाउनुपर्छ, केश खुला छोड्नुपर्छ, आफ्‍नो अनुहारलाई नाकसम्‍म ढाक्नुपर्छ र अरूहरूको उपस्‍थितिमा “अशुद्ध, अशुद्ध” भनी कराउनुपर्छ । ऊ छाउनी बाहिर एक्‍लै बस्‍नुपर्छ ।