ne_tq/lev/13/46.md

4 lines
714 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# अशुद्ध मानिसले आफू अशुद्ध हो भनी अरूहरूलाई थाहा दिन के गर्नुपर्छ?
2020-10-26 17:53:55 +00:00
अशुद्ध मानिसले च्‍यातिएका झुत्रो लुगा लगाउनुपर्छ, केश खुला छोड्नुपर्छ, आफ्‍नो अनुहारलाई नाकसम्‍म ढाक्नुपर्छ र अरूहरूको उपस्‍थितिमा “अशुद्ध, अशुद्ध” भनी कराउनुपर्छ । ऊ छाउनी बाहिर एक्‍लै बस्‍नुपर्छ ।