ne_tq/lev/13/10.md

673 B

सुन्‍निएको, खटिरा वा उज्‍जवल दाग संक्रामक भनी घोषित गर्न सक्ने तीनवटा अवस्‍थाहरू के हुन्?

छाला सेतो भएर सुन्‍निनु, रौँ सेतो हुनु र सुन्‍निएको भागमा आलो मासु हुनु नै तीन सर्तहरू हुन्, जसले सुन्‍निनु, खटिरा र उज्‍जवल दाग संक्रामक हुन् भनी घोषित गर्न सक्‍छ ।