ne_tq/lev/13/10.md

4 lines
673 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# सुन्‍निएको, खटिरा वा उज्‍जवल दाग संक्रामक भनी घोषित गर्न सक्ने तीनवटा अवस्‍थाहरू के हुन्?
2020-10-26 17:53:55 +00:00
छाला सेतो भएर सुन्‍निनु, रौँ सेतो हुनु र सुन्‍निएको भागमा आलो मासु हुनु नै तीन सर्तहरू हुन्, जसले सुन्‍निनु, खटिरा र उज्‍जवल दाग संक्रामक हुन् भनी घोषित गर्न सक्‍छ ।