ne_tq/jud/01/25.md

829 B

तिनीहरूका प्रभु येशू ख्रीष्‍टद्वारा तिनीहरूका मुक्तिदाता परमेश्‍वरले के गर्न सक्‍नुभयो ?

परमेश्‍वरले तिनीहरूलाई ठोक्‍किनदेखि बचाउन र उहाँको महिमाको उपस्थितिको सामु तिनीहरूलाई निष्कलङ्क राख्‍न सक्‍नुभयो । [१:२४–२५]

परमेश्‍वरसित कहिले महिमा थियो ?

परमेश्‍वरसित सधैँ भरि, अहिले र सदा सर्वदा महिमा थियो । [१:२५]