ne_tq/jud/01/25.md

8 lines
829 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# तिनीहरूका प्रभु येशू ख्रीष्‍टद्वारा तिनीहरूका मुक्तिदाता परमेश्‍वरले के गर्न सक्‍नुभयो ?
परमेश्‍वरले तिनीहरूलाई ठोक्‍किनदेखि बचाउन र उहाँको महिमाको उपस्थितिको सामु तिनीहरूलाई निष्कलङ्क राख्‍न सक्‍नुभयो । [१:२४–२५]
# परमेश्‍वरसित कहिले महिमा थियो ?
परमेश्‍वरसित सधैँ भरि, अहिले र सदा सर्वदा महिमा थियो । [१:२५]