ne_tq/jud/01/01.md

12 lines
612 B
Markdown

# यहूदा कसका सेवक थिए ?
यहूदा येशू ख्रीष्‍टका सेवक थिए । [१:१]
# यहूदा कसका भाइ थिए ?
यहूदा याकूबका भाइ थिए । [१:१]
# यहूदाले कसलाई लेखे ?
यहूदाले बोलाइएकाहरूलाई लेखे जो पिता परमेश्‍वरमा प्रिय थिए र येशू ख्रीष्‍टमा सुरक्षित गरिएका थिए । [१:१]