ne_tq/jud/01/01.md

612 B

यहूदा कसका सेवक थिए ?

यहूदा येशू ख्रीष्‍टका सेवक थिए । [१:१]

यहूदा कसका भाइ थिए ?

यहूदा याकूबका भाइ थिए । [१:१]

यहूदाले कसलाई लेखे ?

यहूदाले बोलाइएकाहरूलाई लेखे जो पिता परमेश्‍वरमा प्रिय थिए र येशू ख्रीष्‍टमा सुरक्षित गरिएका थिए । [१:१]