ne_tq/isa/57/05.md

447 B

विद्रोह र छलका छोराछोरीले अरू के गरे?

तिनीहरूले फलाँटका रूखहरूमुनि र हरियो रूखमुनि सहवास गरे । तिनीहरूले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि मारे ।