# विद्रोह र छलका छोराछोरीले अरू के गरे? तिनीहरूले फलाँटका रूखहरूमुनि र हरियो रूखमुनि सहवास गरे । तिनीहरूले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा, चट्टानका धाँदामुनि मारे ।