ne_tq/isa/43/16.md

768 B

परमप्रभुले गर्नुभएका पहिलेका के कुरा तिनीहरूलाई नसम्झन र नसोच्न भन्नुभयो?

परमप्रभुले समुद्रद्वारा मार्ग र शक्तिशाली पानीमा बाटो खोल्नुभएको थियो । उहाँले रथ र घोडा, सेना र शक्तिशाली सेना डोर्‍याई निकाल्नुभयो । तिनीहरू कहिल्यै नउठ्नेगरि एकसाथ लडे । बलिरहेको सलेदो निभेझैँ तिनीहरू निभे ।