ne_tq/isa/43/16.md

4 lines
768 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुले गर्नुभएका पहिलेका के कुरा तिनीहरूलाई नसम्झन र नसोच्न भन्नुभयो?
परमप्रभुले समुद्रद्वारा मार्ग र शक्तिशाली पानीमा बाटो खोल्नुभएको थियो । उहाँले रथ र घोडा, सेना र शक्तिशाली सेना डोर्‍याई निकाल्नुभयो । तिनीहरू कहिल्यै नउठ्नेगरि एकसाथ लडे । बलिरहेको सलेदो निभेझैँ तिनीहरू निभे ।