ne_tq/isa/36/16.md

764 B

यदि यहूदीहरू उनीसँग मिलाप गर्न तिनीकहाँ बाहिर आए भने के हुनेछ भनी अश्‍शूरका राजाले भने?

यहूदीहरूले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ, जबसम्म आफू आएर तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा उनीहरूलाई नलगेसम्म भनी उनले भने ।