ne_tq/isa/36/16.md

4 lines
764 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# यदि यहूदीहरू उनीसँग मिलाप गर्न तिनीकहाँ बाहिर आए भने के हुनेछ भनी अश्‍शूरका राजाले भने?
यहूदीहरूले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ, जबसम्म आफू आएर तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा उनीहरूलाई नलगेसम्म भनी उनले भने ।