ne_tq/isa/08/21.md

4 lines
492 B
Markdown

# जब इस्राएलका मानिसहरू अति व्याकूल र भोको हुन्छन् अनि रिसाउछन् तिनीहरूले के गर्छेन्?
तिनीहरूले आफ्ना अनुहार माथि उचाल्नेछन् र तिनीहरूका राजा अनि तिनीहरूका परमेश्‍वरलाई सराप्‍नेछन् ।