ne_tq/isa/08/21.md

492 B

जब इस्राएलका मानिसहरू अति व्याकूल र भोको हुन्छन् अनि रिसाउछन् तिनीहरूले के गर्छेन्?

तिनीहरूले आफ्ना अनुहार माथि उचाल्नेछन् र तिनीहरूका राजा अनि तिनीहरूका परमेश्‍वरलाई सराप्‍नेछन् ।